क्रिकेटरमा सन्दीप लामिछानेको आफ्नो स्वरमा नयाँ गीत सार्वजनिक – Sagarmathapana:: Online News Portal

क्रिकेटरमा सन्दीप लामिछानेको आफ्नो स्वरमा नयाँ गीत सार्वजनिक

   २०८१ मंसिर १ गते  

काठमाडौँ । क्रिकेटरमा सन्दीप लामिछाने आफ्नो स्वरमा नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलमार्फत लामिछानेले आउ फर्केर बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीत सन्दीप आफैँ र रोन्जाइले मिलेर लेखेका हुन् लामिछानेले सङ्गीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् ।

यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए । पछिल्लो गीत पनि अघिल्ला गति जस्तै रोमान्टिक र मेलोडियस रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै