नेपालका तीन बडीबिल्डर ले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जिते – Sagarmathapana:: Online News Portal

नेपालका तीन बडीबिल्डर ले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जिते

   २०८१ कार्तिक २४ गते  

काठमाडौं । विश्व बडीबिल्डङ एन्ड फिजिक स्पोर्टस् फेडरेसन्ससँगको सहकार्यमा बडीबिल्डिङ एसोसिएसन अफ मालदिभ्सद्वारा मालेमा आयोजित भएको प्रतियोगितामा नेपालका तीन बडीबिल्डर ले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जितेका छन् ।रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले भिभिन्न के जी बाट रजत पदक जितेका छन् ।

रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ केजीमाथि दोस्रो स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा नेपालका ६ खेलाडीले सहभागिता जनाएका छन् । ललित धिमाल, रजित आचार्य र सनम मूलगुठीले आज प्रतिस्पर्धा गर्दै छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै