भैरहवामा प्राधिकरणले यस क्षेत्रका १६ उद्योगको विद्युत लाइन काटेको हो
SAGARMATHA PANA
२०८१ कार्तिक ११ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुटवल-भैरहवा औद्योगिक कोरिडोरका १६ उद्योगको विद्युत लाइन काटेको छ । महसुल नतिरेको भन्दै प्राधिकरणले यस क्षेत्रका १६ उद्योगको विद्युत लाइन काटेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै












