सत्तारूढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु – Sagarmathapana:: Online News Portal

सत्तारूढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

   २०८१ कार्तिक ७ गते  

काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा  सत्तारूढ दलको बैठक  सुरु भएको छ ।

बसेको बैठकमा सत्तारूढ दलका नेताहरु सहभागी रहेका छन् । प्रधानमन्त्री ओलीले सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा आज आफ्ना कामको विवरण सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ ।

आजको बैठकमा पनि सरकारको कामको १०० दिनको समीक्षा लगायत राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै