पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो – Sagarmathapana:: Online News Portal

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

   २०८१ आश्विन १४ गते  

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।

सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै