दुर्घटनामा १८ जनाको मृत्यु, – Sagarmathapana:: Online News Portal

दुर्घटनामा १८ जनाको मृत्यु,

   २०८१ श्रावण ९ गते  

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै