रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी – Sagarmathapana:: Online News Portal

रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी

   २०८२ भाद्र ५ गते  

काठमाडौं-राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ।

लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो।

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै