प्रचण्डलाई देखाईदिने भन्दै चितवनमा शक्ति प्रदर्शन गर्ने तयारीमा जनार्दन शर्मा – Sagarmathapana:: Online News Portal

प्रचण्डलाई देखाईदिने भन्दै चितवनमा शक्ति प्रदर्शन गर्ने तयारीमा जनार्दन शर्मा

   २०८२ असार २६ गते  

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहालसँग यतिवेला पानी बाराबारको अवस्थामा छन् । पार्टी छोड भनेर भनिसकेको अभिव्यक्ति दिएका जनार्दन यतिवेला शक्ति सञ्चयको तयारीमा जुटेका छन् ।

आफ्नो गृहजिल्लामा आफूले मेहनत गरेर भेला पारेको मासलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आफ्नो मानमर्दन गरेको भन्दै जनार्दन रिसले आगो भएका छन् । काठमाडौं फर्किएपछि उनले मिडियामा अन्तर्वार्ताको क्रममा प्रचण्डले आफूलाई दुई चोटी पार्टी छोड भनिसकेको भनेर खुलासा गरेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै