राष्ट्रिय युवा महोत्सव २०२५ को निःशुल्क दर्ता खुल्यो – Sagarmathapana:: Online News Portal

राष्ट्रिय युवा महोत्सव २०२५ को निःशुल्क दर्ता खुल्यो

   २०८२ असार १९ गते  

काठमाडौं।नेपालका युवाहरूका लागि सबैभन्दा ठूलो उत्सव राष्ट्रिय युवा महोत्सव (National Youth Festival) २०२५ को निःशुल्क दर्ता खुल्ला भएको छ। +2 नतिजा प्रतीक्षारत विद्यार्थीहरू का लागि यो सुनौलो अवसर आएको आयोजक संस्थाहरूले जनाएका छन्।

गत वर्षको सफल सम्पन्नतापछि राष्ट्रिय युवा महोत्सव २०२५ अझ ठूलो, भव्य र ऊर्जाशील भएर फर्किएको छ। यही असार २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादीमा आयोजना हुने महोत्सवमा भाग लिन इच्छुक युवाहरूले अनिवार्य रूपमा अनलाइन फारम भरी दर्ता गर्नुपर्नेछ।

दर्ता फारम: https://forms.gle/KsqvzDe693oWb3QM7

(लिङ्क बायोमा पनि उपलब्ध छ)

दर्ता पश्चात सहभागीको पुष्टि एसएमएस र ईमेलमार्फत गरिनेछ।

कार्यक्रममा विशेष अतिथि वक्ताहरू:

अनुराधा कोइराला (@nepali_anuradha_koirala__)

भगवान कोइराला (@bhagawankoiralaa)

चन्द्रप्रसाद ढकाल (@chandrapd.dhakal)

सुरक्षा पन्त (@surakshyapanta)

मनोज ज्ञवाली (@manojgyawalica)

रुपेश वोर / गौरदास (@rupeshworgaurdas)

सोभन बम (@sovanbm)

विशेष सांगीतिक प्रस्तुति:

@elements.the

@sabinrainthepharaohofficial

कार्यक्रम Youth for Change, YED Talks, MIT Nepal र सुनौलो नेपाल को संयुक्त पहलमा आयोजना हुँदैछ।

महोत्सव केवल एक कार्यक्रम होइन, यो तपाईंको लागि अवसर हो—आफ्नो आवाज बुलन्द बनाउने, सिक्ने र नेतृत्व विकास गर्ने मौका।

स्थान सीमित भएकाले चाँडै दर्ता गर्नुहोला!

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै