नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विद्येयक समितिबाट पारित – Sagarmathapana:: Online News Portal

नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विद्येयक समितिबाट पारित

   २०८२ जेष्ठ २८ गते  

काठमाडौँ।प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। मंगलबार बसेका समितिको बैठकले यस विद्येयकलाई सर्वसम्मत् रुपमा पारित गरेको हो ।

यो विद्येयक पारित भएसँगै नागरिकताविहीनको लागि सहयोग पुग्ने समितिको विश्वास छ । यो विद्येयक चाँडै संसद्मा पेश गर्ने समितिका सभापति रामहरि खतिवडाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै