प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य – Sagarmathapana:: Online News Portal

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य

   २०७९ जेष्ठ १९ गते  

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै