सुनको मूल्य तोलामा १ हजार बढ्यो – Sagarmathapana:: Online News Portal

सुनको मूल्य तोलामा १ हजार बढ्यो

   २०८१ मंसिर ६ गते  

काठमाडौं ।घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो भने आज बिहीबारसुनको मूल्य तोला १ हजार बढेको छ । चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ

चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो । कात्तिक १५ गते सुनको  मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै